श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

पछिल्ला अपडेट
अध्यक्षको मन्तव्य

amar bahadur thapa

आदरणीय पाठकहरू,

४ दशक भन्दा लामो इतिहास बोकेको यस श्री धारा माध्यमिक विद्यालय काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम मा अवस्थित रहेको छ। विद्यालय स्थापना काल देखि बिभिन्न चरणहरू पार गर्दै अहिले को डिजिटल युग सम्म आइपुग्दा यस विद्यालयको वेब साइत dharamavi.edu.np,हालसम्म विद्यालयमा भएका गरेका बिभिन्न कृयाकलाप तथा गतिविधिहरू, शैक्षिक सामग्री लाई देश तथा विदेश मा रहनुभएका अभिभावक ,शुभचिन्तक, विद्यार्थीहरू सम्म अत्यन्तै सरल र सजिलो माध्यम बन्ने छ भन्ने विश्वास गरेको छु। साथै यहाँ समावेश गरिएका सामाग्रीहरू विद्यालयको ऐतिहासिक ,शैक्षिक गतिविधि को साथै शैक्षिक तथ्याङ्क को बारेमा पनि सम्बद सबै लाइ उपयोगी सामग्री बन्ने छ भन्ने कुरा मा विश्वस्त छु।

बिधालय को संक्षिप्त परिचय

विधालयको नाम : श्री धारा माध्यमिक विद्यालय 
ठेगाना : काठेखोला गाउँपालिका वडा नं. ४ , तंग्राम , बागलुङ
स्थापना मिति :२०३६ साल
विधालय कोड नं.: ०७५
वि.व्य.स.अध्यक्षको नाम : अमर बहादुर थापा
प्रधानाध्यापकको नाम: कमला थापा
शिक्षक संख्या :  २१ जना 
अन्य कर्मचारी संख्या : ३ जना
जम्मा बिद्यार्थी संख्या : ३४०
भवन संख्या : ६ 
कक्षा कोठा संख्या: ३६ 

0 +
Years of Excellence
0 +
Enrolled Student
0
Teachers
Scroll to Top