अाज मिति २०८०/११/०२गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको अतिरिक्त विभाग र धारा बाल क्लबको सयुक्त आयोजनामा अक्षर आरम्भ कार्यक्रम सहित कक्षा पिजि देखि कक्षा १२ सम्म विविध कार्यक्रम सम्पन्न भयो ।
अतिरिक्त विभाग को संयोजक श्री कर्ण पुन को अध्यक्षता जिल्ला समन्वय समितिका संयाेजक श्री अमर बहादुर थापाकाे प्रमुख अातिथ्यमा PG मा भर्ना भएको नयाँ विद्यार्थीहरुलाई पोशााक वितरण र अक्षर आरम्भ गराई उदघाटन सम्पन्न वसन्त पञ्चमी विशेष कार्यक्रममा कक्षा पिजि देखि कक्षा ३ सम्मका विद्यार्थीहरुको Reading competition, कक्षा ४ देखि ७ सम्म spelling contest र कक्षा ८ देखि १२ सम्म समाचार वाचन प्रतियोगिता सम्पन्न भयो ।
सो प्रतियोगितामा सफल हुने कक्षा पि.जि मा :
प्रथम : आरोशी थापा
द्वितीय : आलाप थापा
तृतीय : कपुर पुन ले
बिजय प्राप्त गर्नुभएको थियो ।
कक्षा नर्सरी
प्रथम : कुसुम थापा
द्वितीय :सायरा थापा
तृतीय :समिर थापा ले
बिजय प्राप्त गर्नुभएको थियो ।
एल के जि
प्रथम: अपिल पुन
द्वितीय : सोपनिम पुन
तृतीय : सोया थापा
कक्षा १ प्रथम: निरुमा पुन
द्वितीय :सुसन किसान
तृतीय :यमकलि किसान
कक्षा २ प्रथम: हिउजन थापा
द्वितीय :रिवाज थापा
तृतीय : सर्गम थापा
कक्षा ३ प्रथम:सचिन पुन
द्वितीय :अंकित जाेल्मि
तृतीय :सदिक्षा थापा
कक्षा ४ देखी ७ सम्मspelling contest का विजेता ।
प्रथम: Red house A
१) गंगा थापा (कक्षा ७)
२) पारागनस्किल पुन (६)
३) खुसी वि.क (५)
४)आयुष पुन (४)
द्वितीय: Green house C
१) भावना पुन ( ६)
२) दुर्गा किसान (७)
३) मन्सु पुन (५)
४) सिद्धार्थ पुन ( ४)
तृितय अ:(Blue house)
१) शिव पुन – कक्षा ७
२)क्षितिज थापा – कक्षा ६
३) दिप्लक थापा – कक्षा ५
४)एलविन थापा – कक्षा ४
कक्षा ८- १२ मा सञ्चालन भएकाे समाचार वाचन प्रतियोगिताकाे विजेताहरू
१) प्रथम – पुनम बाेहाेरा
२) द्वितीय – मेनुका थापा
३) तृतीय – सुसन कंडेल
पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा आसन गह्रण गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्री अमर बहादुर थापाले संस्कार संस्कृतिको नाममा हुने पर्वहरु पुजा गरेर होइन कर्म गरेर मनाउनु बेस हुने कुरा बताउनु भयो । यसै गरि कार्यक्रममा विद्यालयका बाल क्लवका अध्यक्ष दिपेश वि.क , प्रधानाध्यापक कमला थापाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संयोजकत्वमा नवराज तिमिल्सिना , लालमति थापा र भिम वि.कको तीन सदस्यीय निर्णय मण्डलले निर्णायकको भुमिका खेल्नु भएको थियोे भने बाल क्लवको सचिव र सह सचिव इच्छा सुनार र यमुना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।







