श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

श्री धारा माध्यमिक विद्यालय अत्तिरिक्त विभागको आयोजनामा २०८२।०८।०५ गते विविध कार्यक्रम सहित कार्यक्रम सम्पन्न

शुक्रबार १ कार्यक्रम अन्तर्गत श्री धारा माध्यमिक विद्यालय अत्तिरिक्त विभागको आयोजनामा २०८२।०८।०५ गते विविध कार्यक्रम सहित कार्यक्रम सम्पन्न भयो ।जस अन्तर्गत कक्षा प्ले देखि एल.के.जी सम्म शब्द टिप्ने प्रिितयोगिता, कक्षा १ देखि ३ सम्म हट पोट्याटो र कक्षा ४ देखि १२ सम्म सदानात्मक छात्र र छात्रा कब्बडी र रिले दौड प्रतियोगिता कार्यक्रममा सहभागि भइ सफल हुने प्रतियोगीहरुमा
कक्षा नर्सरी
प्रथम ः रिदेव थापा
द्धितिय ः सिद्धान्त वि.क र स्मृती पुन
तृतीय ः अरुणा थापा
कक्षा एल.के.जी
प्रथम ः सायरा थापा
द्धितिय ः एवन पुन
तृतीय ः आरोसी थापा
कक्षा ः एक
प्रथम ः लविसा वि.क.
द्धितिय ः सुरक्षा किसान
तृतीय ः प्रतिक थापा
कक्षा दुई
प्रथम ः रितु जोल्मी
द्धितिय ः दिप्लक थापा
तृतीय ः दिपक थापा
कक्षा तीन
प्रथम ः निरुमा पुन
द्धितिय ः कुसल थापा
तृतीय ः यमलाल किसान
सदानात्मक छात्र रिले दौड प्रतियोगितामा
प्रथम ः ब्लु हाउस
द्धितिय ः ग्रिन हाउस
छात्रातर्फ
प्रथम ः रेड हाउस
द्धितिय ः ह्याट हाउस
सदानात्मक छात्र कब्बडी प्रतियोगितामा विजेताहरु
प्रथम ः रेड हाउस
द्धितिय ः ब्लु हाउस
छात्रातर्फ
प्रथम ः ब्लु हाउस
द्धितिय ः ग्रिन हाउस ले विजय हासिल गरेका थिए सो कार्यक्रममा अतिरिक्त क्रियाकलापका संयोजक तस्लिमा पुनको अध्यक्षता, शिक्षक नर बहादुर पच्या , सागर काफ्ले , सुजिता राना र विमा जोल्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य गतिविधि

Scroll to Top