श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

कक्षा कक्षा ५ को भेला सम्पन्न ।।।

 मिति २०८१/१०/१८ गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको कक्षा : ५ को चारवटा परीक्षाको नतिजा तुलना ,विश्लेषण र सिकाई उपलब्धि बृद्वि गर्ने बारे छलफल तथा नयाँ योजना निर्माण गर्नका लागि विद्यालयका व्यवस्थापन समितिका कार्यवाहक सदस्य श्री बिष्णु कँडेलको
अध्यक्षतामा भेला सप्पन्न भएको छ ।

भेलामा कक्षा:५ का कक्षा शिक्षक भोजराज चापागाईंले आफ्नो कक्षाको रिपोर्ट र सुधारकाबारेमा सुझाव दिनु भयो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापाले अभिभावकको जिज्ञासा व्यवस्थापन गर्दै असल अभिभावक र शिक्षक ,र असल प्रशाशक बन्ने सुझाव दिनु भयो । कार्यक्रममा शिक्षक भिम बहादुर वि.क को स्वागत र तस्लीमा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य गतिविधि

Scroll to Top