अाज मिति २०८०/१०/०१गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको सास्कृतिक विभागको आयोजनामा नृत्य प्रतियोगिता कार्यक्रम सहित दोस्रो त्रैमासिक परीक्षाको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिको सदस्य तथा का.व अध्यक्ष विष्णु कँडेलको अध्यक्ष्ातामा माघेसंक्रान्ति २०८०को पवन अवसरमा सास्कृति विभागद्वारा सञ्चालन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले देशभक्ति तथा राष्ट्रप्रेम भाव झल्काउने गीतमा १२ समुहले नर्सरी देखि तीन सम्म,कक्षा४ देखि ८सम्म र ९ देखि १२ सम्म गरि तीन तहमा प्रतिस्पर्धा गर्नुभएको थियोे ।
सो प्रतियोगितामा सफल हुने कक्षा नर्सरी देखि कक्षा ३ सम्मका समुहमा :
प्रथम : कक्षा २ का आशिका थापाको समुह
द्वितीय : कक्षा ३ का एक्टिभ वि.क का समूह
तृतीय : कक्षा LKGबाट सोया थापाका समुहले बिजय प्राप्त गर्नुभएको थियो ।भने कक्षा ४ देखि ६ सम्ममा
प्रथम : सर्गम पुनको समुह
द्वितीय :विनिसा पुनको समूह
तृतीय :स्मिता वि.क को समूहले बिजय प्राप्त गर्नुभएको थियो भने कक्षा ७ -१२ सम्ममा
प्रथम: मेनुका थापाको समूह
द्वितीय : जेनिसा थापाको समूह
तृतीय : अस्मिता थापाको समूह रहेको कार्यक्रममा २०८०/०७/१५ मा भएको नर्सरी र LKG मा Mind Test ,कक्षा १-८को चित्रकला प्रतियोगिता ,कक्षा६-८को अन्तर सदनात्मक भलिबल प्रतियोगितामा प्रथम Blue house हेमन्त पुनको टिम,
द्वितीय White house विक्रम सुनारको समुहका विजेताहरुलाई पुरस्कार वितरण गरएिको थियो ।
२०८०/०८/०८मा सञ्चालन गरिएको लैङ्गकि हिंसा विरूद्वको १६ दिने कार्यक्रम अन्तरगत PG -LKG सम्म वेलुन फुटाई प्रतियोगिता,कक्षा १ देखि ३ सम्म वेलुन डान्स
कक्षा ४ देखि १२ सम्म अन्तर सदनात्मक लैङ्िगक हिंसा विरुदको नाटकमा
Blue house प्रथम: ज्ञानु
कँडेलको समुह , र
Red house द्वितीय दिपेश विकको सदनलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षाको पनि पुरस्कार वितरण गरिएको थियो ।जसमा
कक्षा- PG बाट प्रथम : सायरा थापा
द्वितीय : आरोसी थापा
तृतीय : कपुर पुन
कक्षा नर्सरी प्रथम : कुसुम थापा
द्वितीय :संगित किसान
तृतीय :सायरा थापा
कक्षा LKGप्रथम:सोप्निम थापा
द्वितीय :सोया थापा
तृतीय : अपिल पुन
कक्षा १ प्रथम: निरुमा पुन
द्वितीय :शिशिर किसान
तृतीय :सनिसा पुन
कक्षा २ प्रथम: सर्जिल पुन
द्वितीय :रिवाज थापा
तृतीय : हिउजन थापा
कक्षा ३ प्रथम:एक्टिभ वि.क
द्वितीय : सदिक्षा थापा
तृतीय :सुप्रिया थापा
कक्षा ४ प्रथम:एलविन थापा
द्वितीय :आद्वितिय थापा
तृतीय:
कक्षा ५ प्रथम : रोजिना पुन
द्वितीय : मिसन पुन
तृतीय : विप्लभ थापा
कक्षा ६ प्रथम: सस्कृति पुन
द्वितीय : सरगम पुन
तृतीय : स्मिता वि.क
कक्षा ७ प्रथम : ग्रषिमा थापा
द्वितीय : गंगा थापा
तृतीय :जेनिस थापा
कक्षा ८ प्रथम: प्रकाश कँडेल
द्वितीय : अस्मित पुन
तृतीय : जस्मिन थापा
कक्षा ९ प्रथम : अनुषका थापा
द्वितीय : आसिका थापा
तृतीय : जनम थापा
कक्षा १० प्रथम: संचिता कँडेल
द्वितीय : प्रभा वि.क
तृतीय : दिपा थापा
कक्षा ११ प्रथम : यमुना थापा
द्वितीय :मेनुका थापा
तृतीय : भुमिका थापा
कक्षा १२ प्रथम: इच्छा सुनार
द्वितीय : चन्द्रकला वि.क
तृतीय : अमृता जोल्मी लाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा काठेखोला गाउँपालिका ४ तंग्रामका बडा अध्यक्ष श्री लक्ष्मण पुनको प्रमुख अतिथिको रुपमा आसन गह्रण गर्दै सस्कार सस्कृतिको नाममा अाउने विदाहरु विद्यालय बन्द गरेर मनाउने भन्दा यस्ता संस्कारगत पर्वहरुको बारे जानकारी दिएर मनाउनु बेस हुने कुरा बताउनु भयो । यसै गरि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापा मन्तवय राख्नु भएको थियो । कार्यक्रममा सागर पौडेलको संयोजकत्वमा लालमति थापा र भरत पाण्डेको तीन सदस्यीय निर्णय मण्डलले निर्णायकको भुमिका खेलेको थियोे भने सास्कृतिक विभागको सदस्य इच्छा सुनारकोको स्वागत र कर्ण पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।





